Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कैलालीमा करेन्ट लागेर महिलाको मृत्यु


    बिहिबार, मंसिर २८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ भरतपुरकी अन्दाजी २३ वर्षीया कोपिला जोशीको करेन्ट लागेर मृत्यु भएको हाे ।

    मोटरबाट पानी तान्दा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन्।

    घाइते जोशीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार