Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • यू–१९ एसिया कपमा आज नेपाल र अफगानिस्तान भिड्दै


    आइतबार, मंसिर २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसीसी यू–१९ एसिया कपमा आज नेपाल र अफगानिस्तान भिड्दै छन्। युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा नेपाल र अफगानिस्तानबीचको खेल बिहान सवा ११ बजे सुरू हुने भएको हाे ।

    दुबै टोली पहिलो खेलमा पराजित भएका थिए ।।प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज दुवै टिमलाई जित्नै पर्ने दबाब छ ।

    नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार