Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंको सुकेधारामा आगलागी


    शुक्रबार, मंसिर १५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको सुकेधारामा आगलागी भएको छ । आज सुकेधारास्थित केशमाया डंगोलको घरमा आगलागी भएको हाे।।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार डंगोलको साढे ३ तले घरको भान्साबाट आगो सल्किएको हो । घटनास्थलमा डिएसपी अमर थापाको नेतृत्वमा टिम परिचालन गरिएको र आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    घटनास्थलमा दमकलसहित अग्नि नियन्त्रकहरुले निभाउने प्रयास गरिरहेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार