Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुढानिलकण्ठ नगरपालिकाका सब-इन्जिनियर राई ८० हजार घुससहित पक्राउ


    बिहिबार, मंसिर १४ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका सब-इन्जिनियर टीकाराज राईलाई ८० हजार रुपैयाँ घुससहित रङ्गेहात पक्राउ परेका छन् । आज साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित उनलाई पक्राउ गरेकाे हाे ।

    उनले घर निर्माण सम्पन्न भएपश्चातको प्रमाणपत्र दिएबापत सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार