Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ८४ न्यायाधीशको सरुवा सिफारिस (सूचीसहित)


    बुधबार, असोज २८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ८४ जना न्यायाधीशकाे सरुवा सिफारिस भएकाे छ ।

    बुधबार बसेको न्याय परिषदको बैठकले ८४ जना न्यायाधीशलाई उच्च अदालतको न्यायधीश पदमा सरुवा सिफारिस गरेको हो ।

    बैठकले उच्च अदालत जनकपुरको राजविराज इजलासबाछ उच्च अदालत जनकपुरमा सरुवा सिफारिस गरेको छ ।

    यस्तै उच्च अदालत पाटनका न्यायाधीश तेजबहादुर कार्कीलाई उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासमा सरुवा सिफारिष गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार