Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा डढेलो झैं फैलियो कोरोना, आज मात्र २१ सय २९ संक्रमण पुष्टि


    मंगलबार, असोज २७ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण डढेलो झैं तीव्र रुपमा फैलिइरहेको छ । पछिल्ला दिनहरुमा बढिरहेको संक्रमणले मंगलबार पनि निरन्तरता पाएको छ । 

    मंगलबार २ हजार १ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित देशभर मंगलबार ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका जिल्लाहरु काठमाडौंमा १ हजार ७ सय ४६ जना, भक्तपुरमा १ सय ६७ जना र ललितपुरमा २ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार