Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बझाङमा भूकम्पको झड्का


    सोमबार, मंसिर ४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बझाङ। बझाङमा आज बिहान ११ बजेर ३७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ।

    उक्त क्षेत्रमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

    बझाङको धमेना आसपास केन्द्र बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार