Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • दशै नजिकिदै जाँदा महङ्गिए च्याङ्ग्रा


    मंगलबार, असोज २७ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गलेश्वर । हिमाल पारीको जिल्ला मुस्ताङबाट बिक्रीका लागि बेनी ल्याइँदै गरेका च्याङ्ग्रा । गत वर्षको तुलनामा यस वर्ष च्याङ्ग्राको मूल्य आकासिएको छ । सामान्य च्याङ्ग्रा पनि रु ३० हजारभन्दा कममा नपाएपछि उपभोक्ताले च्याङ्ग्राको विकल्पमा खसीबोका रोज्न थालेका छन् । तस्बिर ध्रुबसागर शर्मा÷रासस

    DSS_Galeshower-changra1.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार