Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुकुममा फेरि गयो भूकम्प


    आइतबार, मंसिर ३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रुकुममा आज (आइतबार) फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।

    दिउँसो २ बजेर ५९ मिनेटमा रुकुम पूर्वको टाका आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    केन्द्रको सुर्खेतस्थित कार्यालयका अनुसार यो परकम्प नभएर नयाँ भूकम्प हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार