Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • संखुवासभामा ४ रेक्टर स्केलको भूकम्प


    शुक्रबार, जेष्ठ २९ २०८३
    265
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • संखुवासभा । संखुवासभाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ः३१ बजे ४।० रेक्टर स्केलको भूकम्प मापन गरिएको हो।

    भूकम्पको केन्द्रबिन्दु च्याम्ताङ आसपास रहेको जनाइएको छ । भूकम्पबाट भएको क्षतिबारे तत्काल कुनै जानकारी प्राप्त भएको छैन ।

    भूकम्पको धक्का संखुवासभासहित आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार