Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानसेनापति थापा र कतारका राजदूत अलहेलबीच भेटवार्ता


    सोमबार, असोज २६ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र कतारका राजदूत युसुफ विन मोहम्मद अलहेलबीच भेटवार्ता भएको छ ।

    सोमबार जंगी अड्डामा प्रधानसेनापति थापा र राजदूतबीच शिष्टाचार भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ ।

    राजदूत र प्रधानसेनापति थापाबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ ।

    सेनाले यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार