Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा थप २२ सय ८३ जनामा कोरोना संक्रमण


    सोमबार, असोज २६ २०७७
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार २ हजार ८३ जना संक्रमित भेटिएका छन्।

    काठमाडौंमा १ हजार ८ सय ८८ जना, भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

    नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यस्तै यही अवधिमा १ हजार ४ सय ७३ जना संक्रमित निको भएर घर फर्किएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार