Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आलोचना सहन नसकेर सरकारले टिकटक बन्द गर्ने निर्णय गर्‍यो: र्हक साम्पाङ


    सोमबार, कार्तिक २७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर र्हक साम्पाङले सरकारले आफ्नो आलोचना सहन नसकेर टिकटक बन्द गराउने निर्णय गरेको बताएका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सरकारको निर्णयप्रति असहमति जनाएका हुन् ।

    ‘निरंकुश सरकार ! आफ्नो आलोचना सहन नसकेर टिकटक बन्द गराउने निर्णय गरेछ’, मेयर साम्पाङले लेखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार