Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पुतलीसडकमा रहेको लुम्बिनी तन्दुरीमा भएको आगलागी नियन्त्रणमा


    सोमबार, कार्तिक २७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको पुतलीसडकमा रहेको लुम्बिनी तन्दुरीमा भएको आगलागी नियन्त्रणमा आएको छ । आज दिउँसो एक घरको चार तलामाथि रहेको लुम्बिनी तन्दुरीमा आगलागी भएको हो ।

    आगो काठमाडौं महानगर, नेपाल प्रहरी लगायतको दमकलले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार आगलागीको कारण खुलिसकेको र क्षतिको विवरण पनि आइसकेको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार