Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रुपन्देहीमा कोरोनाबाट थप एक जनाको मृत्यु


    सोमबार, असोज २६ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रुपन्देही ।रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिनुभयो ।

    यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका देवदह नगरपालिका १० सङ्क्रमित पुरुषको भेन्टिलेटरको सहयोगमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी गौतमले बताउनुभयो । योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्युहुनेको सङ्ख्या४० जना पुगेको छ । रासस 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार