Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पुर्व मन्त्री थापालाई कोरोना संक्रमण


    आइतबार, असोज २५ २०७७
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापालाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण पुष्टी भएपछि आइतवार दिउसोबाट उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको कांग्रेस नेता किरण गिरिले जनाकारी दिएका छन् ।

    उनको स्वास्थ्य अवस्थाका बारेमा कांग्रेस सभपाति शेरबहादुर देउवाले टेलिफोन गरि जानकारी लिएका छन् । नेता गिरिका अनुसार पूर्वमन्त्री थापाको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

    राप्रपाका पूर्व महामन्त्री थापासहितको समूह केहि समय अगाडि मात्रै नेपाली कांग्रेसका प्रवेश गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार