Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आईपीएल : हैदराबादले राजस्थानलाई दियो १ सय ५९ रनको लक्ष्य


    आइतबार, असोज २५ २०७७
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। दुबई इन्टरनेशनल क्रिकेट रंगशालामा  आज भएको इण्डियन प्रिमियर लिग (आईपीएल) खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई १ सय ५९ रनको लक्ष्य दिएको छ।

    टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनाएको हो।

    हैदराबादका  मनिष पाण्डेले  ५४ रन बनाएका छन् ।  त्यस्तै,कप्तान डेभिड वार्नरले ४८ रन , केन विलियमसनले अभिजित २२ रन र जोन्नी बेयरस्टोले १६ रन बनाए।

    राजस्थानका लागि जोफ्रा आर्चर, कार्तिक त्यागी र जयदेव उनदकटले १ र १ विकेट लिए। राजस्थान ब्याटीङको तयारीमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार