Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा थप १४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि


    आइतबार, असोज २५ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित आज नेपालमा थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    उपत्यकाका जिल्लाहरू काठमाडौंमा १ हजार १ सय ४५ जना, भक्तपुरमा १ सय १० जना र ललितपुरमा १ सय ६१ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार