Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रजिष्ट्रारसहित न्याय सेवाका २९१ अधिकृतको सरुवा (सूचीसहित)


    आइतबार, असोज २५ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । न्याय सेवा आयोगले न्याय समूह, सरकारी वकिल र कानुन समूहका अधिकृतको ठूलो संख्यामा सरुवा गरेको छ ।

    प्रधानन्यायाधीशको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले उनीहरुको सरुवाको निर्णय गरेको हो ।

    सर्वोच्च अदालत र उच्च अदालतका रजिष्ट्रार, सह–रजिष्ट्रार, महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता लगायतका २ सय ९१ जना अधिकृत छन् ।

    यो सरुवामा उपत्यकामा कार्यरत अधिकृतलाई बाहिर पठाइएको छ भने बाहिर काम गर्दै आएकालाई उपत्यकामा ल्याइएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार