Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • अस्पतालका कर्मचारीको हातबाट जुस पिउँदै गोविन्द केसीले तोडे अनशन


    आइतबार, असोज २५ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशनरत डा. गोविन्द केसीले आइतबार अनशन तोडेका छन्। चिकित्सा क्षेत्रको सेवा र शिक्षाको सुधारको माग राख्दै आएका डा केसीले आफ्नो १९ औँ अनशनको २८ दिनमा अनसन तोडेका हुन् ।

    शनिबार मध्यरातमा डा केसी र सरकारबीच आठ बुँदे सहमति भएको थियो। सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले  हस्ताक्षर गरेका छन् ।  

    शिक्षण अस्पतालमा अनसनमा बसेका डा. केसीले सोही अस्पतालका सरसफाई विभागमा काम गर्ने कर्मचारी विकास नेपालीको हातबाट जुस पिउँदै अनशन तोडेका हुन्।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार