Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • सुपर ओभरमा नेपाललाई हराउँदै ओमानले जित्यो उपाधि


    आइतबार, कार्तिक १९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आईसीसी टी—२० विश्वकप छनोट प्रतियोगिताको उपाधि ओमानले हात पारेको छ ।

    आज कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जित्न सफल भएको हो ।

    उक्त सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।

    सुपर ओभरमा पहिले ब्याटिङमा उत्रिएको ओमानले भने २१ रन खडा गरेको थियो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार