Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुपर ओभरमा ओमानले दियो नेपाललाई २२ रनको लक्ष्य


    आइतबार, कार्तिक १९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको उपाधि जित्नका लागि सुपर ओभरमा ओमानले नेपाललाई २२ रनको लक्ष्य दिएको छ ।

    आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले पनि समान १८४ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

    सुपर ओभरमा ओमानले २१ रन बनाएको हो । नेपालका अभिनाश बोहराले सुपर ओभरमा बलिङ गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार