Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओमानविरुद्ध सोमपाल कामीले लिए पहिलो विकेट


    आइतबार, कार्तिक १९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानविरुद्ध नेपालका सोमपाल कामीले पहिलो विकेट लिएका छन् ।

    सोमपालले ओमानका ओपनर प्रतीक अथावालेलाई एलबीडब्लु गरेका हुन् । सोमपालले तेस्रो ओभरको अन्तिम बलमा विकेट लिएका हुन् । ओमानले तीन ओभरको खेल सकिँदा २७ रन जोडेको छ ।

    उपाधिका लागि भइरहेको खेलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार