Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • ५० रन जोड्नु अगावै नेपालले तीन विकेट गुमायो


    आइतबार, कार्तिक १९ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा नेपालले लगातार तीन विकेट गुमाएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले सन्दीप जोरालाई दोस्रो र ओपनर कुशल भुर्तेललाई तेस्रो विकेटको रूपमा गुमाएको हो । जोराले १० रन जोड्दा भुर्तेलले ३१ रन थपे ।

    जारी खेलको ७.१ ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर ४९ रन बाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार