Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकार र अनशनरत डा.केसीबिच सहमति, आजबाट अनशन तोड्ने


    आइतबार, असोज २५ २०७७
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच ८ बुँदे सहमति भएको छ । अनशन बसेको २७ औं दिनको दिन सहमति भएको हो ।सहमति भएसँगै डा. केसीले आज आइतबार बिहानबाट  अनशन तोड्ने भएका छन् । बिहीबार र शुक्रबार भएको वार्ता असफल भएपछि सरकारी वार्ता टोलीले शनिबार प्रधानमन्त्री केपी ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।

    सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता टोली गठन गरेको गरेको थियो भने डा। केसीका तर्फबाट डा। जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्य वार्ता टोली बनेको थियो । चिकित्सा शिक्षा सुधारको ६ बुँदे माग राख्दै डा. केसी १९ औं पटक अनशन बसेका थिए ।

    सहमति पत्र तल विस्तृतमा 

     

     

    letter-1.jpg

     

     

    letter-2.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार