Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जाजरकोट भूकम्प : जाजरकोट र रुकुम पश्चिममा मात्रै ८० जनाको मृत्यु


    शनिबार, कार्तिक १८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको मृत्यु भएको छ । अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा रुकुम र जाजरकाेटमा मात्र ८० जनाकाे मृत्यु प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार करिब १ सय ४० जना घाइते भएका छन् ।भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ ।

    भूकम्पले घरहरु भत्किएको  खबर पाउनासाथ  उद्धारका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार