Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वकपमा छनोट हुन नेपालले आज यूएईको सामना गर्दै


    शुक्रबार, कार्तिक १७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आसन्न टी-२० विश्वकपमा छनोट हुने नेपालले आज यूएईसँग निर्णायक खेल खेल्दै छ । जारी विश्वकप छनोटको सेमिफाइनलमा आज नेपालले यूएईसँग खेल्न लागेको हो ।

    खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

    नेपाल समूह एको उप-विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ। यूएई लगातार तेस्रो जित हात पारेर समूह विजेता बनेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार