Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइएमा निःशुल्क हटलाइनमा सम्पर्क गर्न प्रहरीको आग्रह


    बिहिबार, कार्तिक १६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइएमा प्रहरीको निःशुल्क हटलाइन १०० मा सम्पर्क गर्न आग्रह गरेको छ । प्रहरीले आज एक सूचना जारी गर्दै साे आग्रह गरेकाे हाे ।

    प्रहरीले चिनीको कालोबजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार, प्रहरीको निःशुल्क हटलाइन १०० वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन भनेकाे छ ।

    यस्तै प्रहरीले चिनीको अभाव हुन नदिन प्रहरीको सम्पूर्ण इकाइहरुलाई सक्रिय परिचालन गरेको जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार