Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • नेपाल ओमानसँग ५ रनले हार्यो


    बिहिबार, कार्तिक १६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आइसीसी टी–२० विश्वकप छनोट खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको छ। यस खेलमा पराजित भएपछि नेपाल समूह उपविजेता बनेको छ ।

    बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र जोड्न सक्यो ।

    अब नेपालले सेमिफाइनल युएईसँग खेल्ने छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार