काठमाडाैं। आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा ओमानविरुद्ध ३ विकेट गुमाएसंगै नेपाललाई चौथो झड्का लागेको छ । कप्तान रोहित पौडेल १२ रनमा आउट भएका छन् ।
चौथो विकेट गुमाउँदा नेपालले ५.५ ओभरमा ४३ रन बनाएको थियो । यससँगै नेपाली पारी संकटमा परेको छ ।
४३ रनको स्थितिमा नेपालले ३ विकेट गुमाएको थियो ।
तेस्रो विकेटका रूपमा कुशल भुर्तेल २६ रन बनाएर आउट भए । यसक्रममा उनले १८ बलको सामना गरे । यसअघि ८ बल खेलेका आशिफ ५ र ९ बल खेलेका सोमपाल १२ रन जोडेर आउट भएका थिए ।
कीर्तिपुरमा नेपालले १४६ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको हो । यो खेलको नतिजाले समूह विजेताको टुंगो लाग्नेछ ।
यद्यपि नेपाल र ओमान दुवैले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।
समूह विजेताले अर्को समूहको दोस्रो र उपविजेताले पहिलो टीमसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend