Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • नेपाललाई सुरुमै झट्का, आशिफ शेख आउट


    बिहिबार, कार्तिक १६ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपालले सुरुमै विकेट गुमाएको छ । आसिफ शेख मात्र ५ रन बनाएर आउट भएका हुन् ।

    उनी ५ रन बनाएर बिलाल खानको शिकार बनेका हुन् । नेपालले १३ रन बनाएको छ । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा १ सय ४५ रन बनाएको थियो ।

    आजको यस खेलले समूह एको विजेता चयन गर्नेछ । समूहबाट दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार