Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • नेपालले टस जित्यो, पहिले बलिङ गर्ने


    बिहिबार, कार्तिक १६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटमा नेपालले ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
    त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले बलिङ रोजेको हो ।

    नेपाल र ओमान यसअघि लगातार दुई खेल जित्दै सेमिफाइनल पुगिसकेकाले आजको खेलले समूह विजेता र समूह उपविजेताको टुङ्गो लाग्ने छ ।

    नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन । ओमानको टिममा भने दुई परिवर्तन गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार