Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • गुल्सनले लिए सिंगापुरको चौथो विकेट


    सोमबार, कार्तिक १३ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा आज आयोजक राष्ट्र नेपालले सिंगापुरको चौथो विकेट पनि लिएको छ ।

    सिंगापुरको चौथो विकेट पनि गुल्सन झाले लिएका हुन् ।

    गुल्सनले सिंगापुरका अमत्र्या कौललाई शून्य रनमै पेभेलियन फर्काएका हुन् । कौलको क्यान पनि गुल्सन आफैले लिएका थिए । कौल आउट हुँदा सिंगापुरले ७.५ ओभरमा चार विकेट गुमाएर ५४ रन बनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार