Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कप्तान पौडेल भन्छन्- सन्दीपको पुनरागमनसँगै टिम ब्यालेन्स भयो


    आइतबार, कार्तिक १२ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले स्पीनर सन्दीप लामिछानेको पुनरागमनसँगै टिम ब्यालेन्स भएको उल्लेख गरेका छन् ।

    भोलिदेखि काठमाडौंमा सुरु हुने टी-२० विश्पकपको एसिया छनोटमा नेपालले सिंगापुरसँग खेल्नेछ ।उक्त खेलको अघिल्लो दिन त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक मोन्टी देसाईले सन्दीप खेलका लागि तयार रहेको बताए ।

    कप्तान पौडेलले थपे, ‘स्याण्डी दाइ आएपछि टिम एकदमै ब्यालेन्स भएको छ, बलिङ स्ट्रोङ भएको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार