Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु


    शनिबार, कार्तिक ११ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी। कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय सुखडका डीएसपी वीरेन्द्र विश्वकर्माका अनुसार बर्दगोरिया गाउँपालिका–६ का ६ वर्षीय दिप्सन मल्ल र ७ वर्षीय आयुष मल्लको बिहीबार साँझ स्थानीय काँडा नदीमा डुबेर मृत्यु भएको हो ।

    उनीहरू साँझ साढे ५ बजेतिर गाउँनजिकै रहेको नदीमा नुहाउन गएका थिए । दुवै जनाको शव नदीमा पानी जमेको गहिरो भागमा भेटिएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार