Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • उपाधि जित्नका लागि नेपालले यूएईलाई दियो १६३ रनको लक्ष्य


    शुक्रबार, कार्तिक १० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिकोणात्मक टी-२०आई शृङ्खलाको उपाधि जित्नका लागि नेपालले यूएईलाई रनको १६३ लक्ष्य दिएको छ । यूएईले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

    त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार