Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यूएईविरुद्ध कुशल भुर्तेलको अर्धशतक


    शुक्रबार, कार्तिक १० २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिकोणात्मक टी-२०आई शृङ्खलाको फाइनलमा कुशल भुर्तेलले यूएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

    टीयू मैदानमा जारी खेलमा भुर्तेलले २८ बलमा ३ छक्का र ६ चौका मद्दतमा ५० रन बनाएका हुन् ।

    अर्धशतक बनाएपछि एक बलको सामना गरेका उनी थप रन नजोडी आउट भए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार