Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै १ लाख १६ हजार


    शुक्रबार, कार्तिक १० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्थानीय बजारमा आज सुनकाे भाउ बढेकाे छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे भाउ तोलामा ५ सय रूपैयाँले बढेकाे हाे।

    गएकाे शुक्रबार प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १६ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ।

    साथै तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य भने स्थिर रहेकाे छ। गएकाे शुक्रबार १ हजार ४ सय रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार