Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीन र भारतबाट दुई महिनामा साढे ६ करोडको तास आयात


    बिहिबार, कार्तिक ९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को दुई महिनामा नेपालमा करिब साढे ६ करोडको तास आयात भएको छ ।

    भन्सार विभागका अनुसार चालु आवको साउन र भदौमा ६ करोड ४४ लाख ८४ हजार रुपैयाँको तास आयात भएको छ ।

    सरकारले चार करोड चार लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

    भन्सार विभागका अनुसार नेपालले भारत र चीनबाट तास आयात गरेको छ ।

    भन्सार विभागले भारतबाट ४३ लाख ६३ हजारको तास आयात गरेको छ भने चीनबाट ६ करोड एक लाख २१ हजारको तास आयात भएको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार