Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसिसी प्रिमियर कप विजेता यू-१९ टोली आज स्वदेश फर्कियो


    बिहिबार, कार्तिक ९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। एसिसी प्रिमियर कप विजेता नेपाली टोली आज स्वदेश फर्किएको छ। मलेसियामा भएको प्रतियोगितामा नेपाल फाइनल पुग्दै एसियाकपका लागि छनोट भएको थियो भने युएईलाई हराउँदै च्याम्पियन बनेको थियो।

    यू-१९ टोली बिहीबार बिहान काठमाडौं ओर्लिएको हो। क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का पदाधिकारीहरुले स्वागत गरेका थिए। विमानस्थलमा मुख्य प्रशिक्षक जगत टमाटाले खेलाडीको उत्कृष्ट प्रदर्शनले च्याम्पिय बनेको भन्दै उपाधिको मुख्य हकदार खेलाडीनै भएको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार