Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल सङ्क्रमणमुक्त


    शुक्रबार, असोज २३ २०७७
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल कोरोना भाइरसको सङ्क्रमण मुक्त हुनुभएको छ । बिहीबार उहाँको पिसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

    उहाँलाई गत असोज १७ गते सङ्क्रमण भएको थियो । उहाँसँगै प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीयसचिव इन्द्र भण्डारीलाई सङ्क्रमण भएको थियो । उहाँहरु अहिले आइसोलेसनमा रहनुभएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार