Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इंग्ल्याण्डका बलर टपलीले गुमाए विश्वकप


    सोमबार, कार्तिक ६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । इंग्ल्याण्डका तीव्र गतिका बलर रिस टपलीले विश्वकप क्रिकेटका बाँकी खेल गुमाउने भएका छन् । औलामा लागेको चोटका कारण उनले विश्वकपमा खेल्न नसक्ने भएको इंग्ल्याण्ड क्रिकेट बोर्डले जनाएको छ ।

    शनिबार दक्षिण अफि्रकाविरुद्ध भएको खेलका क्रममा उनको चोर औलामा चोट लागेको थियो ।

    उनको औंला फ्याक्टर भएकाले बाँकी खेल खेल्न नसक्ने इंग्ल्याण्ड क्रिकेट बोर्डले बताएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार