Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फ्रिज चलाउँदा काठमाडौंमा महिलाको करेन्ट लागेर मृत्यु


    आइतबार, कार्तिक ५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।

    काठमाडौं महानगरपालिका-१६ नयाँबजार डेरा गरी बस्ने बारा मधुवन नगरपालिका-१ घर भएकी ३४ वर्षीया लिलावती चौघरीको करेन्ट लागेर मृत्यु भएको हो ।

    काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित आफैले सञ्चालन गरेको चौधरी खाजा घरमा फ्रिज चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको महारजगंजस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार