Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई सचिवले पाए अवकाश


    बिहिबार, असोज २२ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • केदारबहादुर अधिकारी र मोहनकृष्ण सापकोटा

    काठमाडौं । आजबाट दुई सचिवले अवकाश पाएका छन् । अवकाश पाउनेमा  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटा हुन् ।

    अधिकारी र सापकोटा सचिवको ५ बर्षेे पदावधिका कारण निवृत्त भएका हुन् । अधिकारीको अवकाशपछि पर्यटन मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी सहसचिव लक्ष्मी बस्नेतको काँधमा आएको छ । 

    अधिकारी र सापकोटासँगै सचिव बढुवा भएका शंकरदास खनाल बैरागी मुख्यसचिव नियुक्त भइसकेका छन् ।

    सचिव अधिकारी मुख्यसचिव बढुवा हुन लागि परे पनि उनी हुन सकेनन् ।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार