Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज काठमाडौंमा मात्रै भेटिए २,५४० कोरोना संक्रमित


    बिहिबार, असोज २२ २०७७
    580
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ५ सय ४० जना संक्रमित भेटिएका छन्।

    काठमाडौंमा मात्रै २ हजार ८५ जना, भक्तपुरमा १ सय ३५ र ललितपुरमा ३ सय २० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

    पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या ९८ हजार ६ सय १७ जना पुगेको छ। 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार