Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एन्फाको मुख्यालय तीन दिन बन्द


    बिहिबार, असोज २२ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अखिल नेपाल फुटबल संघको मुख्यालय बन्द भएको छ।

    एन्फाले आज एक विज्ञप्ति जारी गर्दै कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएकाले सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको मुख्यालय बिहीबारदेखि तीन दिन बन्द रहने जनाएको छ। 

    मुख्यालय ७२ घण्टापछि किटाणूरहित बनाएर खुला गरिने छ।  एन्फाले संक्रमित व्यक्तिहरूको सम्पर्कमा आएका कर्मचारीहरूलाई सात दिनसम्म होम क्वारेन्टाइनमा बस्न भनेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार