Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जितका लागि यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य


    बुधबार, कार्तिक १ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा आज नेपालले जितका लागि यूएईविरुद्ध १४१ रनको लक्ष्य पाएको छ ।

    टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको हो । यूएईका लागि वसिल हमिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार