Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विराटनगरमा होम आइसोलेसनमा रहेका काेराेना संक्रमितको मृत्यु


    बिहिबार, असोज २२ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ । विराटनगर महानगरपालिका–५ मा होम आइसोलेसनमा बस्दै आएका ८२ वर्षीय वृद्धको बिहीबार मृत्यु भएको छ ।

    कोरोनासँग मिल्दोजुदो लक्षण देखिएपछि असोज १७ गते स्वाब संकलन गरी गराएको पीसीआर रिपोर्ट १९ गते पोजिटिभ आएको थियो ।

    ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको वृद्धको बुधबार राति स्वास्थ्यमा थप समस्या देखिएपछि मृत्यु भएको उनले बताए । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८८ पुगेको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार