Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्कुल बस पल्टिँदा बाँकेमा एक जनाको मृत्यु


    सोमबार, असोज २९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • नेपालगञ्ज। स्कूल बस पल्टिदा बाँकेको खजुरामा एक जना विद्यार्थीको मृत्यु भएको छ। खजुरास्थित दीपक बोर्डिङ स्कुलको ना ४ ख ६५१ नम्बरको बस सिमलघारी जाने क्रममा पल्टिएको थियो

    ४० जना विद्यार्थी बोकेर खजुरादेखि सिमलघारी गइरहेको बस पल्टिदा १२ वर्षीय दीप नेपालीको मृत्यु भएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए।

    उक्त बस सडकदेखि १५ मिटर तल खसेको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार