Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जिल्ला न्यायाधीशको सरुवा र पदस्थापन गर्न न्याय परिषद्को सिफारिस (सूचीसहित)


    बुधबार, असोज २१ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । न्याय परिषद्ले १ सय १४ जना न्यायाधीशको सरुवा र २९ न्यायाधीशको पदस्थापनका लागि सिफारिस गरेको छ ।

    परिषद्को बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सरुवा तथा पदस्थापन गर्ने तयारी यसअघि नै भएपनि कोरोना महामारीको कारण यो निर्णय हुन ढिलो भएको बताइएको छ । 

    अहिले सरुवा हुने न्यायाधीशहरुले एउटै जिल्लामा २ वर्ष बिताइसकेको बताइन्छ । 

    सरुवा निर्णय अनुसार धनुषा जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडालाई काठमाडौं जिल्ला अदालतमा सरुवा गरिएको छ भने काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल धनुषा जिल्ला अदालतमा सरुवा भएका छन् ।

    प्याकुरेल धनुषा र खतिवडा काठमाडौंमा काजमा कार्यरत थिए ।

    यस्तो छ न्यायाधीश सरुवा र पदस्थापनाको पूर्ण विवरण:-

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार